Friday, August 04, 2006


ojha

another pic which he have took

प्रकाश ओझाको पोल खुल्यो

जाउ कि क्या हो म पनि जिमखाना भन्दै गीत गाएर चर्चामा आएपनि आफुसंगै काम गर्ने एक १७ वर्षिय युवतिको नाङ्गो तस्विर खिचेको आरोपमा पक्राउ परी दुइ वर्षको जेल जीवन पछि सफाइ पाएर अहिले ठुला कुरा गर्दै हिड्ने गायक ( यस्स्तालाइ के गायक भन्नु बरु नालायक भन्नू नै वेस ) प्रकाश ओझा पैसा र शक्तिको बलमा आरोपवाट मुक्त भएको प्रमाण फेला परेको छ । यो प्रमाण जुटाइदिएका हुन् हाम्रो ब्लगका कुनै एक पाठकले । उनले हाम्रो ब्लगलाइ ति युवतिको प्रकाशद्धारा खिचिएको फोटोहरु प्रमाणका रुपमा मेलवाट पठाइदिएका छन् । भित्र फोटोहरु राखेको छु । कृपया फोटो केही अश्लिल भएकोले भित्र जानुभन्दा अगाडि नै सचेत गराउछु । भित्र गएर यस्तो फोटो पनि राख्ने हो भनेर गालि चै नगरौ है ।

यो फोटो प्रकाशले नै खिचेको हो भन्ने प्रमाण त मसंग केही पनि छैन । तर, प्रकाशमाथि जुन युवतिको फोटो खिचेको भन्ने आरोप लागेको थियो त्यो फोटो त्यही युवतिको रहेको र प्रकाशलाइ लागेको आरोपमा नुहाएको फोटो खिचेको भन्ने रहेको र मेलमा प्राप्त फोटोमा पनि नुहाइ सकेपछि खिचेको भन्ने प्रश्छ भएकोले प्रकाश ओझाले नै सो फोटो खिचेको हो भन्ने प्रशस्त आधार रहेको छ ।
हुन त अहिले प्रकाश आरोप मुक्त भइसकेका छन् । अनी उनी जेलवाट रिहा भएको घटनापछि पिडित पक्षले त्यस्तो कुनै आपत्ति जनाएको पनि सुनिएन । त्यसैले कतै पिडक र पिडित विच मिलापत्र पो भएको हो कि भन्ने प्रशस्त आधारहरु पनि भेटिएको छ ।
यि फोटोमा भएकी युवति कान्तिपुर टेलिभिजनका दर्शक र अझ प्रकाश ओझाद्धारा त्यो बेलामा निर्देशित तिते करेलिका दर्शकको लागि कुनै नौलो अनुहार पनि हैन । दर्शकहरुले उनलाइ टिभि स्क्रीनमा धेरै देखेका पनि हुन् । तर प्रकाश ओझाको सो बदमासि उदाङ्ग भएपछि उनी पनि यो कलायात्रावाट विलिन भएकी छन् ।
प्रकाश ओझा रिहा हुनासाथ विभिन्न पत्रिकामा अन्तर्वार्ता दिंदै आफु निर्दोश भएको बताउंदै हिडेको थिए । तर मलाइ लाग्छ उनी निर्दोष हैन सरासर दोषि नै हुन् । अहिले उनी जेलमा लेखिएको गीत गाएर एल्बम निकाल्ने शुरमा पनि रहेका छन् । तर अब यस्ता सामाजीक अपराधिलाइ गायकको रुपमा अब समाजले स्विकार गर्नु हुन्न भन्ने मेरो अनुरोध हो ।
ओझाको यो काण्डको बारेमा सबैभन्दा पहिला पर्दाफास गरेको थियो जनआस्थाका पत्रकार विश्वमणि सुविदीले । मैले सुने अनुसार ओझा र सुवेदी एकदम मिल्ने साथि थिए त्यो बेलामा । त्यो घटना सार्वजनिक हुनुभन्दा एक दिन अगाडि दुबैविच मदिरापान गरेका थिए ।
मदिराको सुरमा ओझाले सुवेदीलाइ सबै कुरा भनेको र यसको बारेमा अरु पत्रकारले पनि सुइको पाएको सुवेदीले थाहा पाएपछि स्कुप समाचारको रुपमा पत्रकारीताको धर्म निर्वाह गर्दे उनले समाचार प्रकाशित गरेका थिए ।
उनी पक्राउ परेपछिको वयानमा ओझाले आफ्नो अपराध स्विकार गरी कुनै अश्लिल चलचित्र निर्माण गर्न नभइ केवल मनोरञ्जनको रुपमा मात्र खिचेको स्ष्पष्टीकरण दिएका थिए ।
तर अहिले आएर उनी दोष मुक्त भएर फेरी पुरानै दिन फर्किन्छ कि भनेर खुब गफ हांक्दै हिडेका छन् । तर विचरा ति निर्दोष युवति भने कहां छिन् कसैलाइ अत्तोपत्तो छैन । त्यसैले अब यस्ता समाजका अपराधिलाइ स्विकार गरेर अरु युवतिको जीवन वर्वाद हुन दिने कि अपराधिलाइ बेलैमा तह लगाउने त्यो भने सोच्ने पर्छ है ।