Friday, May 25, 2007

पेस्तोलको रहस्य खुलेन

काठमाडौं, जेठ ७ - युवतीलाई हत्या गरी आत्महत्या गर्नर्ेे कुलेश्वरका युवकले आइतबार प्रयोग गरेको पेस्तोलबारे परिवारले अनभिज्ञता प्रकट गरेको छ ।
चोभार सल्लाघारीमा तेह्रथुमकी २१ वषर्ीया प्रवीना ढुंगानाकोे गोली हानी हत्या गरेपछि आत्महत्या गर्ने कुलेश्वरका २५ वषर्ीय पुकार सिग्देलका परिवारले हतियारबारे थाहा नभएको बताएका छन् । उनीसँगै हुर्केका र मन मिल्ने दौंतरीसमेत देशबाहिर रहेको उनको परिवारको दाबी छ ।
महानगरीय अपराध महाशाखा हनुमानढोकाले हतियार अनुसन्धानको जिम्मा कालीमाटी प्रहरी प्रभागलाई दिएको छ । प्रभाग प्रमुख डीएसपी सुरेन्द्रविक्रम शाहका अनुसार प्रयोग भएको पेस्तोल फलामे कालो रंगको छ । पेस्तोलमा गोली राख्ने म्यागजिनको भाग काठको छ । 'नाइन एमएम' क्षमताको गोली लाग्ने पेस्तोलको 'रेन्ज' १५ गज रहेको अनुसन्धानमा संलग्न प्रहरीले बताएको छ ।
अंग्रेजीमा 'मेड इन अमेरिका' र 'पिस्तल' लेखिएकाले अमेरीकी ब्रान्ड नभई भारतमा बनेको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीको अनुमान छ । यो हतियार नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासँग नभएको अपराध महाशाखाको दाबी छ ।
'सधैँ रोमान्चकारी मुडमा हुन्थ्यो, प्रेमसम्बन्धबारे हिजोको घटनापछि थाहा पाइयो,' युवकका दाजु पवनले कान्तिपुरलाई भने- 'सुगरबाट बिरामी भएकाले ६ महिनादेखि मसँगै सुत्दै आएको थियो ।' उनले पाटन अस्पतालबाट उपचार गराइरहेका थिए ।
'म छांगाबाट खसेझंै भएको छु, पुकारले हतियार कसरी पायो भन्ने विषयमा टोलवासी चकित छन्,' पवनले भने । उनले शनिबारमात्रै आफूसँगै तास खेलेको खुलासा गरे । पवनले भने- 'सबै कुरा खुलेर भन्थ्यो, तर पे्रमबारे छिसिक्कसमेत थाहा पाइनँ ।'
Posted on: 2007-05-21 20:47:50 Kantipur Daily

प्रेमिकाको हत्यापछि आत्महत्या

कीर्तिपुर, जेठ ६ - प्रवीना र पुकार बिहे गर्ने निक्र्यौलमा पुगिसकेका थिए । प्रवीनाको परिवारलाई भने उनीहरूको सम्बन्ध मन परेको थिएन । पुकारले प्रवीना आफ्नो नभए, अरूको पनि हुन नदिने धारणा बनाए ।
त्यही भएर, प्रेमपत्र फिर्ता गर्ने निहुँमा बोलाएर उनले प्रेमिकालाई गोली हाने । उनको ज्यान गएको केही बेरपछि सोचमग्न प्रेमीले त्यही पेस्तोलले आफ्नो कञ्चटमा हाने ।
प्रहरीका अनुसार चोभार सल्लाघारीमा आइतबार दिउँसो तेह्रथुमकी २१ वषर्ीया प्रवीना ढुंगानाको हत्या भएको थियो भने कुलेश्वरका २६ वषर्ीय पुकार सिग्देलले आत्महत्या गरेका थिए ।
पुकारले सल्लाघारीबाट करिब २ किलो मिटर दूरीमा रहेको त्रिभुवन विश्वविद्यालयस्थित शिव मन्दिर परिसरमा पुगेर आफैंलाई हानेका थिए । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी उपेन्द्रकान्त अर्यालका अनुसार युवतीको टाउको पछाडि एक राउन्ड गोली हानिएको छ । शरीरको अन्य भागमा चोट छैन ।
युवक गोली लागेर छटपटिरहेका बेला बटुवाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको कीर्तिपुर प्रहरीले उनलाई वीर अस्पताल पुर्‍याएको थियो । महाशाखाका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको
थियो ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीलाई प्रहार गरेको खोका ती युवकले बगलीमै बोकेका थिए । साथै ट्याङ्लाफाँटबाट प्रहरीले पेस्तोल र तीन राउन्ड गोली, युवकको पर्सर्मा युवतीको सामूहिक तस्बिर,
उनको पासपोर्ट, मोबाइल फेला पारेको छ ।
महाशाखाका अनुसार युवकले मदिरा सेवन गरेको पाइएको छ । युवतीको सामूहिक तस्बिरमा ती युवक देखिँदैनन् । साताअघि प्रवीनाको पूर्वी नेपालका एक युवकसँग पोखरामा विवाह भएको थियो । सल्लाघारीबाट प्रहरीले बिहेका सबै तस्बिरका नेगेटिभ, दुलाहाको कम्प्युटरबाट पि्रन्ट गरेको फोटो र सिन्दुरको डिब्बा फेला पारेको छ । बिहानको खाना खाई हिँडेकी प्रवीनाले परिवारका कुनै पनि सदस्यलाई जानकारी नगराई घर छाडेकी थिइन् ।
ती युवकले उनलाई पुराना प्रेमपत्र फिर्ता गर्ने बहानामा बोलाएको आशंका प्रहरीको छ । उनीहरू बस चढेर सल्लाघारी पुगेका थिए ।
पुकारका दाजु पवनले प्रहरीलाई बताएअनुसार उनी बेला-बेला प्रेमिका रहेको खुलासा गर्थे । केही साताअघि मात्रै उनले पवनसँग १८ हजार मागेका थिए । दाजुले रकम दिने आश्वासन पनि दिएका थिए । पेस्तोल खरिदका लागि रकम मागेको हुनसक्ने प्रहरीको अनुमान छ । चार वर्षअघि सिंगापुरबाट होटल व्यवस्थापन विषयमा डेढ वर्षेे कोर्ष गरेका उनी केही दिनमै क्यानडा जाने तयारीमा थिए । उनी नक्सालस्थित 'नेक्सस' इन्स्िटच्युटमा अध्यापन गराउँथे । प्रहरीका अनुसार युवतीसँग सिग्देल परिवारले बिहेको प्रस्ताव राखेको थियो । परिवारले त्यो अस्वीकार गर्नुको कारण खुलेको छैन ।
एसएसपी अर्यालका अनुसार घट्टेकुलोमा दुलाहासँग बस्दै आएकी ती युवतीको साथमा रहेको झोलामा बालुवाटारस्थित नेसनल कलेज फर हाइयर एजुकेसनमा बीबीएस अध्ययन गर्दै गरेको परिचयपत्र फेला परेको छ ।
युवतीका श्रीमान् राजधानीमा एक गैरसरकारी संस्थामा कार्यरत छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टमपछि युवतीका अभिभावक, श्रीमान् र युवकका परिवार पुगेका थिए ।
Posted on: 2007-05-20 20:36:51 kantipur Daily

Youth kills girl and self

KATHMANDU, May 20 - A youth shot dead a girl before killing himself at Chovar area in the capital Sunday afternoon.
According to Metropolitan Police Sector Office, Kirtipur, one Pukar Sigdel, 24, of Kuleshwor area in the capital shot dead Prabina Dhungana, 21, at Chovar Sallaghari before killing himself at about 1 pm Sunday. Police said the slain Dhungana was married to a youth from eastern Nepal some one week ago.
The youth had walked all the way from Chovar to Tyanglaphanta, some 2 kilometers away from Chovar, before pointing the pistol at his own temple. Pedestrians walking past the area informed police after finding him struggling for life. According to Metropolitan Police Crime Division, Hanumandhoka, he died while undergoing treatment at Bir Hospital.
Police have found similar cartridges at Chovar Sallaghari and Tyanglaphanta. Among other things, police have recovered three live bullets and a group photograph of three girls from the incident site at Tyanglaphanta. The slain girl is one of those shown in the photograph.
According to police, the girl was shot through the head from behind. There are no injuries in other parts of her body. Her newly married husband works in a non-government office in Kathmandu. Police suspect the duo could have had a love affair in the past. Sigdel had recently come to Nepal after completing his Hotel Management Study in Singapore. Sources close to his family said he was planning to go to Canada for further study.

Tuesday, May 15, 2007

मर्नुअघिको कीर्तिमान


घरले जा जा र वनले आइज आइज भन्ने उमेरकी एक बूढी हजुरआमाले स्नातक गरेर नयाँ कीर्तिमान कायम गरेकी छिन्। पढ्नका लागि उमेरको बन्धन हुँदैन भन्ने तथ्यलाई प्रमाणित गर्ने यी हजुरआमा हुन् पन्चानब्बे वर्षकी नोला ओक्स । उनले शनिबार इतिहास विषयमा कन्सासको फोर्ट हायास स्टेट युनिभर्सिर्टीबाट स्नातक उपाधि प्राप्त गरेकी हुन् ।
यो उपाधिसँगै उनले सबैभन्दा पाको उमेरमा स्नातक उपाधि प्राप्त गर्ने अमेरिकी कीर्तिमान राखेकी छिन् ।
रमाइलो कुरा त के रह्यो भने नोला कै २२ वर्षकी नातिनीले पनि उनीसँगै स्नातक उपाधि प्राप्त गरेकी थिइन् । दायाँ छेउमा देखिने चाहिँ उनकी २१ वर्षीया नातिनी हुन् सँगै स्नातक गर्ने।

नोलाको जन्म प्रथम विश्वयुद्ध भन्दा अगाडि सन् उन्नाइस सय एघारमा भएको थियो । कलेजको कोस्र उनले सन् उन्नाइस सय तीसमा नै लिएकी थिइन् । तर चार-चार जना छोराहरु हुर्काउनु पर्ने भएकोले उनले पढाइमा ध्यान दिने मौका नै पाइनन् ।सन् उन्नाइस सय अठहत्तरमा पतिको मृत्यु भएपछि उनले फेरि पढाइ गर्न थालेकी थिइन् । त्यतिबेला उनको उमेर छयहत्तर वर्षको थियो ।

अब स्नातक उपाधि पनि प्राप्त भयो । के छ त उनको विचारउनी भन्छन् अब मलाई जागिर खाने मन छ समुद्री जहाजमा जसमा बसेर म विश्वयात्रा गर्न सकूँ ।

Saikale Stuck in Mpanda


Tanzania is one of the most beautiful countries in East Africa. Home to more then 100 different ethnic groups, the country boasts the largest number of wildlife and herbs in the continent. Mount Kilimanjaro is the highest and the most magnificent peak in the African continent and I am thinking to climb it. Why not? If I plan to climb Mt Everest in 2010 it shouldn't be a big deal. I guess I can see the whole of Africa atop Kilimanjaro. Hahaha! Serengeti, the world famous wildlife park too is in Tanzania. Herds of wild beast sweeping majestically across the plain- stately giraffes, indolent lions, and stealthy cheetah all call this natural reserve home.
The natural beauty perhaps made Alan Moorehead say 'Anyone who can go to the Serengeti, and does not, is mad.'But I am in south west part of Tanzania. I entered in Tanzania from Malawi. This part of the country is still underdeveloped or wild if I can say so. The region has mere 100 kilo meters of paved road the rest are dirt roads up till Kigoma. I am not going to Dodoma or Dar es Salam. Dodoma is the political capital of Tanzania and Dar es Salam is the commercial capital with all the diplomats living there. I am heading to Burundi but don't have the visa for it. If I go to Dar es Salam and then go to Burundi it will take me two months. I heard Kigoma has a Burundi consulate and I am going there on the basis of what people say. If I don't get a visa for Burundi I will miss Rwanda and Uganda as well.
It took me three days to reach Namanyare from Tunduma and between Mpanda and Tunduma lies Katavi National Park. It isn't a safe idea to ride my bike inside the park. A policeman suggested I catch a ride for the park has lions.
Though the lions hide in the bushes in the day the tche tche flies are abundant. These flies are more dangerous than lions. A little bigger than normal flies, they bite without reason unlike lions who don't attack until provoked. On being bitten by these flies, one feels sleepy and sleeping in the middle of the jungle isn't a good idea I thought. I better get a ride rather than ride my bike; I don't want to sleep in this African jungle forever.
I got a jeep ride to Mpanda and the road was muddy with a lot of bumpy holes. Kigoma is almost 400 kilo meters away from Mpanda. Its rainy season here and it rains almost everyday- sometimes even ten times a day. Its practically impossible to ride my bike at this time of the year. Even vehicles don't run on this season, so how do I get there? There is a train that does to Kigoma I hear. Elated with the option in the middle of Mpanda a dusty town when dry and muddy when rains, I feel I will miss my route and will be stuck in this remote town. I am annoyed with myself for choosing this route."There is a train to Kigoma, but for next week. That is, if it comes."
Push cycle Mpanda, Tanzania

Saturday, May 05, 2007


मान्छेको अपहरण होस् या हत्या नै जे गरेपनि कानुनीले माखो नमार्ने घटनाको प्रत्यक्षदर्शि नेपालीहरुको लागि एउटा आश्चर्यजनक खवर छ । मदिरा सेवन गरेर सवारी चलाएको विषयमा पनि यही पृथ्वीको कुनै कुनामा जेल सजाय हुने रहेछ । त्यो पनि सामान्य ब्यक्तिको लागि हैन चर्चित सुन्दरीलाइ नै हो ।
यो खवर हो अमेरिकाको । उपद्रोका कारण सधै चर्चामा आउने अमेरिकी मोडल पेरीस हिल्टनले अघिल्लो वर्ष मदिरा सेवन गरेर गाडी हाँकेको अभियोगमा ४५ दिनको जेल सजाय पाएकी छिन् । नेपालीका लागि भएन त नौलो खवर ।

लस एन्जलसस्थित एक अदालतले २६ वर्षीया हिल्टनलाई दिएको सजायबारे पुष्टि गर्दै जेलमा रहँदा कुनै पनि कार्य गर्न नपाउने फैसला गरेको समाचार पढ्दा मलाइ झलझली नेपालको यर्थाथ आँखामा आयो ।
रातो झण्डा बोकेर बसको छतभरी बसेर जिन्दावाद र मुर्दावादको नारा लगाएको समुह निलो पोशाक लगाएको ट्राफिकले टुलुटुलु हेरेको सम्झना आयो । दिनदहाडै घरवाट अपहरण गरेर मरणासन्न हुनेगरी पिटेर सानसंग हिडेका योङ्ग कम्युनिष्ट लिगका बहादुर कार्यकर्ताको सम्झना आयो अनी राजनीतिक संरक्षणकै आधारमा दिनदहाडै सडकमा उदण्डा देखाउने बहादुर नेपालीहरुको याद आयो ।
अमेरिकाले लिने विदेश नीतिको विरोध हुनु स्वभाविक नै हो । तर जे भएपनि त्यहा कानुनी राज्य त छ नी ।
अब लर्गौ हिल्टनकै चर्चातिरआगामी जूनबाट सुरु हुने उनको जेल सजायको चर्चा यतिबेला हलिउडमा निकै चल्न थालेको छ । सन् १९८१ मा न्युयोर्कमा जन्मिएकी हिल्टन सानै उमेरदेखि मोडलिङमा प्रवेश गरेकी थिइन् । एकताका समिलंगी इन्द्रिगा कारासेससँग यौन मामलामा जोडिएपछि अखबारका रंगीन पानाहरुमा थुप्रैपटक छाइन् । हलिउडका चर्चित स्टारहरुसँग बढी समय बिताउन रुचाउने उनको जीवनशैली आफ्नै खालको छ ।
नशामा गाडी कुदाउने उनको पुरानो वानी प्रहरीको लागि टाउको दुखाइको विषय बनेको थियो । एजेन्सीहरुका अनुसार प्रहरीले उनको यो व्यबहारलाई चुनौतिको रुपमै लिएको थियो । तेस्रो पटकको गल्ति भने उनको लागि साच्चिकै जोखिमपुर्ण बन्यो । अमेरिकी प्रहरीले उनको लाइसेन्ससमेत जफत गरेको छ ।
ुम माफि चाहन्छु आइन्दा यस्तो काम फेरी दोहोर्याउने छैनु उनले यसरी न्यायधिषसंग गरेको अनुनय पनि काम लागेन । उनको बारेमा छुट्टै ब्लग समेत फेला पर्यो आज । उनको ब्लग हेर्ने हो भने parishiltonblog.org जानुहोला वा यहाँ क्लिक गर्नुहोला ।